23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसुजन आङ्देम्बेले फेरि ल्याए सांगीतिक कोसेली ‘बर्णन' (भिडियोसहित)

सुजन आङ्देम्बेले फेरि ल्याए सांगीतिक कोसेली ‘बर्णन’ (भिडियोसहित)


काठमाडौं । गायक तथा संगितकार सुजन आङ्देम्बेले ‘बर्णन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । सुजनकै शब्द, संगीत र स्वर रहेको गीतको म्युजिक भिडियो ‘एसकेआर पिक्चर्स’ नामक युट्युवबाट सार्वजनिक गरिएको छ । 

मनोज थापा मगरले संगीत संयोजन गरेको म्युजिक भिडियोमा बिमला खजुम र शन्त राईको अभिनय रहेको छ ।  मकवानपुरको कुलेखानी, फर्पिङका साथै काठमाडौको विभिन्न स्थानका दृष्य समेटिएको म्युजिक भिडियोको छायांकन तथा सम्पादन इसाक जबेगुले गरेका छन् । 

(भिडियो)

- Advertisement -

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १५:४५




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments