25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु « News of Nepal

सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु « News of Nepal


काठमाडौं ।

सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ ।

भैसीलाई घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments