19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठशिवामा ग्रिनेड डिस्पोज गरियाे

शिवामा ग्रिनेड डिस्पोज गरियाे


पाँचथर । पाँचथरको फिदिम नगरपालिका–६ सिवामा एक व्यक्तिको घरमा भेटिएको ग्रिनेड बम नेपाली सेनाको विरदल गणको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घरमा सिउरिएर राखिएको अवस्थामा शङ्कास्पद बस्तु भेटिएको थियो । घरवरीपरी खाली गरिएको थियो । स्थानीय प्रेम तुम्रोकको घरमा केहिबर्ष अगाडीदेखि बम राखिएको अनुमान छ ।

प्रहरीका अनुसार केही वर्ष अगाडीदेखि राखिएको अवस्थामा ग्रिनेड भेटिएको छ । कहिले देखि राखिएको थियो परिवारको सदस्यलाई पनि थाहा नभएको बताइएको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments