25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसेवा हाइड्रोपावरको विशेष साधारण सभा फागुन २१ मा, हकप्रद शेयर निष्कासन गर्ने...

सेवा हाइड्रोपावरको विशेष साधारण सभा फागुन २१ मा, हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव



काठमाडौं । सेवा हाइड्रोपावरले लिमिटेडले विशेष साधारण सभा फागुन २१ गते गर्ने भएको छ ।  

फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं म.न.पा १० बानेश्वरमा गर्ने जनाएको छ ।

- Advertisement -

सभाले पूँजी संरचना परिवर्तन गर्ने ,प्रबन्धपत्र सशोधन गर्ने र हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । 

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments