26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियपूर्वप्रधानमन्त्री बदावीको निधन - हाम्रो देश

पूर्वप्रधानमन्त्री बदावीको निधन – हाम्रो देश


काठमाडौं : मलेसियाका पूर्वप्रधानमन्त्री अब्दुल्लाह अहमद बदावीको निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका उनको उपचारका क्रममा हिजो सोमबार ८५ वर्षको उमेरमा निधन भएको हो । उनको आज मङ्गलबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।

‘पाक लाह’ वा ‘काका लाह’ भनेर चिनिने अब्दुल्लाह सन् २००३ मलेसियाको पाचौँ प्रधानमन्त्री बनेका थिए । उनी सन् २००९ सम्म प्रधानमन्त्री रहे ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments