20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसरकार संकटमा परेको छैन : गृहमन्त्री लेखक

सरकार संकटमा परेको छैन : गृहमन्त्री लेखक


कास्की : गृहमन्त्री रमेश लेखकले गर्भनर नियुक्ति र अन्य कुनै विषयले सरकार संकटमा नरहेको दाबी गरेका छन्। प्रेस युनियन कास्कीले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री यस्तो बताएका हुन्।

‘भागबण्डाको कुरा छैन। योग्य मान्छेलाई नै छनोट गर्ने हो। यसका लागि सरकारले आवश्यक छलफल गरेर निर्णय गर्छ। गर्भनरका कुराले या अर्को कुनै कुराले सरकारमा संकट उत्पन्न भएको पनि छैन,’ उनले भने।

सरकार परिवर्तन हुने नभइ विपक्षी दलले अफवाह छ। संविधान संशोधानका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच संयुक्त समिति बनाउने विषयमा सहमति भइसकेको उनले बताए।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments