19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियक्यानडामा गोली हानाहानमा मारिइन् भारतीय छात्रा

क्यानडामा गोली हानाहानमा मारिइन् भारतीय छात्रा


काठमाडौँ : क्यानडामा भएको गोली हानाहानमा एक भारतीय छात्राको मृत्यु भएको छ। टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासका अनुसार दुई सवारीसाधनका मानिसबीच गोली हानाहान हुँदा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्यु भएको हो।

भारतीय महावाणिज्य दूतावासले एक्समा पोस्ट गर्दै भनेको छ, ‘हामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट अत्यन्त दुःखी छौँ।’

तर घटनाको विस्तृत जानकारी दूतावासले दिएको छैन।

- Advertisement -

We are deeply saddened by the tragic death of Indian student Harsimrat Randhawa in Hamilton, Ontario. As per local police, she was an innocent victim, fatally struck by a stray bullet during a shooting incident involving two vehicles. A homicide investigation is currently…

— IndiainToronto (@IndiainToronto) April 18, 2025
दूतावासका अनुसार उनी निर्दोष थिइन्। उनको हत्याका विषयमा मुद्दा अनुसन्धान भइरहेको छ।मृतकको परिवारसँग सम्पर्कमा रहेको उल्लेख गर्दै भारतीय दूतावासले सबै सहयोग गरिरहेको बताएको छ। ह्यामिल्टन प्रहरीले पनि विज्ञप्ति जारी गरी यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments