23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियशुक्रबार सुनकाे मूल्य प्रतितोला एक लाख ७० हजार नाघ्यो

शुक्रबार सुनकाे मूल्य प्रतितोला एक लाख ७० हजार नाघ्यो


काठमाडौं ।

नेपाली बजारमा आज शुक्राबार सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको छ । 

यसअघि, बिहीबार छापावाल सुनको भाउ तोलामा २३ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको थियो । यता, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १९ सय ६५ रुपैयाँ कायम रहेको थियो । 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments