20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठफेमेखोलामा गाडी सुचारु

फेमेखोलामा गाडी सुचारु


पाँचथर– फिदिम-फालोट सडकको फेमे खोलामा गाडी सञ्चालनमा आएको छ । बाढीले खोलाको वाहब परिवर्तन गरि सडक कटान गरेपछि बिहानैदेखि यातायात अवरुद्ध थियो । खोल डाइबर्सन तर्फ फर्काएर बाटो बनाई गाडी सञ्चालनमा ल्याइएको पूर्वाधार कार्यालय शैलेन्द्र सिंहले जानकारी दिए ।

डाईबर्सन भन्दा अर्को तर्फ बाढी गएर सडक अवरुद्ध थियो । बिहानैदेखि बाटो खुलाउन प्रयास भएको थियो । यो सडक अवरुद्ध हुँदा पाँचथरको फालेलुङ गाउँपालिका र फिदिम १०, ११, १२ र १३ नम्बर वार्डका सर्वसाधारण प्रभावीत भएका थिए ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments