19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनेशनल लघुवित्तका आठ  संस्थापकले एकैपटक शेयर विक्री गर्दै

नेशनल लघुवित्तका आठ  संस्थापकले एकैपटक शेयर विक्री गर्दै

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका आठजना संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वको कुल ५२ हजार २४९ कित्ता शेयर एकैपटक त्रिवmी गर्ने भएका छन । 

यसरी शेयर बेच्नेमा शेयरधनी गोमा देवी चुडाल, लक्ष्मी प्रसाद सिटौला, बलभद्र अधिकारी, रुपमाया गुरुङ्ग, लक्ष्मण पाण्डे, डिब बहादुर पाण्डे, गणेशमान मुखिया र वेद बहादुर थापा रहेका छन । 

- Advertisement -

यो शेयर हाल कम्नपीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन । इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या खुलाई निवेदन दिनु पर्नेछ ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments