19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियविहीबार सुनको मूल्य २३ सयले बढ्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

विहीबार सुनको मूल्य २३ सयले बढ्याे, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?


काठमाडौं ।

नेपाली बजारमा आज बिहिबार एकैदिन सुनको मूल्य २३ सय रुपैयाँले  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सबढेर प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको छ।

यसअघि बुधबार सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। बिहिबार चाँदीको भाउ पनि बढेको छ ।

आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments