23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियनारायणी डेभलपमेन्ट बैंकले सर्वसाधारणमा विक्रीमा ल्यायो १०० कित्ता संस्थापक शेयर

नारायणी डेभलपमेन्ट बैंकले सर्वसाधारणमा विक्रीमा ल्यायो १०० कित्ता संस्थापक शेयर



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरुले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको छ ।

- Advertisement -

यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा यी शेयर विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरुले आगामी ७ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय भरतपुर, चितवनमा आवेदन पेश गर्न सक्नेछन् ।

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments