19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियजी एल सोलार लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन

जी एल सोलार लिमिटेडले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन



काठमाडौं । जी एल सोलार लिमिटेडले सर्वसाधारणमा १३ करोड ६३ लाख ३६ हजार रुपैयाँ बराबरको १३ लाख ६३ हजार ३६० कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । 

कम्पनीले उल्लेखित कित्ता आईपीओ निष्कासनका लागि अनुमति माग्दै गत माघ २८ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

- Advertisement -

यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments