19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसमृद्धि फाइनान्सको ६ लाख ८५ हजार १३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

समृद्धि फाइनान्सको ६ लाख ८५ हजार १३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत



काठमाडौं । समृद्धि फाइनान्सको ६ लाख ८५ हजार १३६ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत भएको छ । 

कम्पनीले परिवर्तित शेयर फागुन ४ गते अभिलेख गराएको हो । कम्पनीको कुल सूचीकृत ८१ लाख ८९ हजार ११४ कित्ता शेयरमध्ये उल्लेखित कित्ता शेयर सर्वसाधारणमा परिणत भएको हो । 

- Advertisement -

कम्पनीले संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको हो । कुल कित्ता शेयरमध्ये संस्थापकतर्फ ४१ लाख ७६ हजार ४४८ कित्ता र सर्वसाधारणतर्फ ४० लाख १२ हजार ६६६ कित्ता कायम भएको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments