29.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियइनड्राइभका चालक र यात्रुका लागि दुर्घटना बीमा

इनड्राइभका चालक र यात्रुका लागि दुर्घटना बीमा



काठमाडौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको सहकार्यमा चालक र यात्रुका लागि दुर्घटना बीमाको शुरुआत गरेको छ । 

उक्त सम्झौतापत्रमा इनड्राइभ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् । 

- Advertisement -

सम्झौताअनुसार दुर्घटनाका कारणले चालक तथा यात्रुहरुको मृत्यु भएमा रु. ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु. ८ लाख एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा रु. ८० हजार भुक्तानी गरिनेछ । नाबालिक यात्रुहरुको हकमा बीमा गरिएको रकमको ५० प्रतिशत रकम क्षतिपूर्ति दिइनेछ । 

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments