29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियउडान ‘डिले’ भएपछि पोखरा विमानस्थलमा जहाजको प्रतीक्षामा बसेका यात्रु

उडान ‘डिले’ भएपछि पोखरा विमानस्थलमा जहाजको प्रतीक्षामा बसेका यात्रु [तस्वीर]



पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ४ घन्टादेखि जहाजको प्रतीक्षामा बसेका यात्रु । बुद्ध एयरको पोखरा–काठमाडौं उडान करीब ४ घन्टा ‘डिले’ भएको यात्रुले बताएका छन् । उडान ‘डिले’ भएपछि यात्रुहरू बिचल्लीमा परेका छन् । 

बुद्ध एयरलाइन्सले भने काठमाडौं विमानस्थलमा ‘एयर ट्राफिक’का कारण उडान ‘डिले’ भएको जनाएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान 

- Advertisement -


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments