20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeराजनीतिप्रवासी नेपाली मञ्छ कुवेतको अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजु थापा

प्रवासी नेपाली मञ्छ कुवेतको अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजु थापा

RD Creation/13 August, Kuwait. प्रवासि नेपाली मँन्च कुवेतको तेस्रो अधिवेशन समारोहको अध्यक्षता राजकुमार थापा को अध्यक्षता नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत दुर्गाप्रसाद भन्डारि
त्यस्तै (भर्चुअल बाट बिशिष्ट अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराई, प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटि अध्यक्ष भक्त गुरुङ्ग, प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटि सचिव रमेश पाण्डे, प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटि पचारप्रसार बिभाग प्रमुख प्रभु थापा, प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटि सल्लाहाकार परिषद अध्यक्ष सन्जय थापा, प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटि सदस्य तथा मध्यपुर्व इन्चार्ज चानक पोख्रेल, प्रवासी नेपाली मंन्च मध्यपुर्व कमिटि अध्यक्ष कमल गुरागाही, प्रवासी नेपाली मंन्च मध्यपुर्व कमिटि सचिव सालिकराम पन्त, प्रवासी नेपाली मंन्च मध्यपुर्व कमिटि सचिवालय सदस्य झबिन्द्र प्रसाद बन्जाडे , प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटि सदस्य तिर्थ गैातम ले बिषेश अतिथ्यता गर्नुभएको थियो । कार्यक्रम सभाहलमा गैर आवसिय नेपाली संघ मध्यपुर्व उपसँयोजक अमित चाम्लिङ राइ, गैर आवसिय नेपाली संघ कुवैतका अध्यक्ष, तथा बिभिन्न पार्टिका भातृ सँङ्गठनका नेता, पत्रकार, बिभिन्न सँघ सँस्थाका प्रतिनिधि को उपस्थितिमा भब्य रुपमा सम्पन्न भयो । प्रमुख बक्ता बिदेश बिभाग प्रमुख डा. राजन भट्टराइले प्रदशबाट नेपालको राजनैतिक भुमिका उच्च रहने बताउदै आगामि सँसदिय चुनाव केन्द्रित भुमिका निभाउन अनुरोध गर्नुभयो। त्यस्तै कार्यक्रममा प्रवासी नेपाली मंन्च अन्तराष्ट्रिय कमिटिबाट निम्न बक्ताहरुले सुभकामना मन्तब्य राख्नुभएको थियो ।
सालिकराम पन्त- -बहराइन
चानक पोख्रेल-कतार
तिर्थ गैातम- इजरायल
भक्त गुरुङ्ग -बेलायत
ले सम्बोधन गर्नुभएको थियो ।
प्रवासी नेपाली मँन्च कुवेतको तेस्रो राष्ट्रिय अधिवेशन बाट सर्वसम्मत र्निवाचित पदाधिकारि तथा सदस्य नामावालि
सल्लाहाकार

शिव कोइराला
रवि बन्जाडे
अमृत गुरुङ्ग
प्रेम कटवाल
सुन ब. तामाङ्ग
राजु कार्कि
सन्तोष गुरुङ्ग
अक्कल मायाँ सुनुवार
डोल्ला तामाङ्ग
उत्तम थापा
भक्त प्रवासि

पदाधिकारि

राजकुमार थापा = अध्यक्ष
अमृता बान्तोवा = उपाध्यक्ष
रुपेन बिक्रम हमाल =उपाध्यक्ष
शंकर पैाडेल = सचिव
बिदुर कार्कि =सहसचिव
तक बहादुर खड्का = सहसचिव
हेमन्त नगरकोटि =कोषाअध्यक्ष
गुलाम नवि मँन्सुर =सदस्य
चुडाराज भट्टराई
मनोज ढकाल
सन्त लम्साल
सन्दिप सर्मा
भुमिराज खनाल
नानुराज बराल
कमल ढकाल
भुपेन्द्र सारु मगर
कृष्ण घिमिरे
रतन गोरि
देवि परियार
बबिता बराईली
युवराज ढकाल
छबिलाल लामिछाने
गम.ब रोकाया
महमद आलमगिर अन्सारी
सिम्रन मोक्तान

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments