19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रिय२५ तलाको नयाँ भवन बनाउन अन्नपूर्ण होटलको पुरानो संरचना भत्काइँदै

२५ तलाको नयाँ भवन बनाउन अन्नपूर्ण होटलको पुरानो संरचना भत्काइँदै [तस्वीरहरू]


काठमाडौं । काठमाडौंको दरबारमार्गमा रहेको नेपालकै पुरानो तारे होटलको रूपमा रहेको अन्नपूर्ण होटलको पुरानो संरचना भत्काउन थालिएको छ । अब यो स्थानमा २५ तलाको ‘अन्नपूर्ण स्क्वायर’ ठडिँदै छ।

६ अर्ब रुपैयाँको लगानीमा उक्त होटल निर्माण शुरु हुने भएको छ । भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहको लगानीमा सो स्थानमा अन्नपूर्ण स्क्वायर होटल निर्माण गरिन लागिएको हो । 

- Advertisement -

उक्त होटलको डिजाइन भारतको आर्किटेक्चर कम्पनीले गरेको छ । दुई चरणमा काम सम्पन्न गर्ने योजना रहेको होटल २०८५ वैशाख १ देखि सञ्चालनमा ल्याउने लक्ष्य छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments