19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठहेराल्ड अन्तिम आठमा « News of Nepal

हेराल्ड अन्तिम आठमा « News of Nepal

काठमाडौं ।

आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा सोमबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बसुन्धरास्थित घरेलु कोर्टमा हेराल्डले न्युटनलाई ५२–४६ ले पराजित ग¥यो । हेराल्डका राज गुरुङले १३ अंक जोडे । जेभियर इन्टरनेसनल, एन्जल्स हार्ट र लालीगुराँस नेसनल एकेडेमी पनि क्वार्टरफाइनलमा पुगे ।

जेभियरले ब्रिटिस गुर्खालाई ५२–४३ ले हरायो । जेभियरका रिहदुस केसीले १२ स्कोर गरे ।

- Advertisement -


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments