20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठसुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो « News of Nepal

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो « News of Nepal

काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले वृद्धि भएको हो ।  जसअनुसार मंगलबार सुन तोलामा एक लाख ७० हजार २०० पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। 

उता, चाँदीको मूल्य भने केही घटेको छ । जसअनुसार आज १ हजार ९४५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।  सोमबार चाँदी एक हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो। 

- Advertisement -


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments