19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसुनको मूल्यमा भारी गिरावट RD Creation

सुनको मूल्यमा भारी गिरावट RD Creation


काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ७ हजार ५०० रुपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला र १ लाख ९७ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ७ हजार ५०० रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर १ हजार ९ सय ६५ रूपैयाँ कायम भएको छ ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments