19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglishयु–१९ क्रिकेट: नेपालले अफगानिस्तानसँग खेल्ने

यु–१९ क्रिकेट: नेपालले अफगानिस्तानसँग खेल्ने

घरेलु मैदानमा नेपाली यु–१९ क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलिसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ।

अफगानिस्तानको यु–१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ।

क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ।

तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुने । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ।

- Advertisement -

प्रकाशित: २० फाल्गुन २०८१ २२:५९ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments