25.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeगृहपृष्ठयस्तो देखिएको पाँचथरको फाल्गुनन्दमा धान दिवस (फोटो फिचर)

यस्तो देखिएको पाँचथरको फाल्गुनन्दमा धान दिवस (फोटो फिचर)


पाँचथर– धेरै धान उत्पादन गर्ने किसानलाई नगद सहित सम्मान गरेर चर्चा पाएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाले धान दिवस मनाएको छ ।

फाल्गुनन्द–७ नसुवा धान दिवस मनाईएको हो । गाउँपालिका र कृषि ज्ञान केन्द्र पाँचथरले सयुक्त रुपमा धान दिवस मनाइएको हो । सो क्षेत्रका कृषक सहितको उपस्थितिमा धान रोपाइ गरिएको थियो । बाजागाजा सहित रोपाइ भएको हो । रोपाईमा गाँउपालिका अध्यक्ष वृजहाङ आङदेम्बे, कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख महेश कुमार चौधरी सहितको सहभागिता थियो ।

 

- Advertisement -

 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments