20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishबालेनले लेखे- मेरो माया लाग्छ ?

बालेनले लेखे- मेरो माया लाग्छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘मेरो माया लाग्छ’ भनेर फेसबूक स्टाटस लेखेका छन्।

उनले शनिबार (आज) राति १० बजेपछि ‘मेरो माया लाग्छ’ भनेर स्टाटस लेखेका हुन्।

उनले कुन सन्दर्भमा लेखेका हुन्, ठ्याक्कै बुझ्न सकिँदैन। तर, शाहले मुख्यत: राति नै यस्ता स्टाटस लेख्ने गर्छन्।

यसका कारण उनको आलोचना समेत हुने गरेको छ।

- Advertisement -

प्रकाशित: ३० चैत्र २०८१ २२:२१ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments