पाँचथर– राष्ट्रिय स्वतन्त्र पार्टि पाँचथरले सदरमुकाम फिदिममा खवरधारी सभा गरेको छ । सामाजिक सञ्जाल विधेयक, सरकारका काम कार्वाहि लगायतका विषयमा सभा गरिएको थियो ।
¥यालीले बजार परिक्रमा गरेर जिल्ला समन्वय समिति पुगर सभामा परिणत भएको थियो । सभाका वक्ताले सरकारको काम कार्वाहिको आलोचन गरेका थिए । पार्टिले जिल्लामा संगठन विस्तारलाई अगाडि बढाएको जानकारी दिएको छ ।




