20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishदुर्गा प्रसाईंसँगै अंगरक्षक दीपक खड्का पनि पक्राउ: नेपाल प्रहरी

दुर्गा प्रसाईंसँगै अंगरक्षक दीपक खड्का पनि पक्राउ: नेपाल प्रहरी

तीनकुने घटनाका मुख्य आरोपित दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्का पनि पक्राउ परेका छन् ।

नेपाल प्रहरीले शुक्रबार एक विज्ञप्तिमार्फत प्रसाईं र खड्कालाई झापाको भद्रपुरबाट पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी कसुरमा प्रसाईं फरार थिए।

प्रसाईंलाई भारतको असामबाट झापा ल्याएर प्रहरीले नियन्त्रणमा लिएको थियो।

- Advertisement -

प्रकाशित: २९ चैत्र २०८१ ११:२९ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments