19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
HomeEnglishजुम्ला केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प

जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १० बजेर २५ मिनेट जाँदा जुम्लाको नराकोट आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्यूडको भूकम्प गएको हो।

प्रकाशित: २२ फाल्गुन २०८१ २२:५४ बिहीबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments