19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglish'काठमाडौं शैक्षिक मेला २०८१' शुरु

‘काठमाडौं शैक्षिक मेला २०८१’ शुरु [तस्वीरहरू]

काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौं शैक्षिक मेला २०८१’ आज (शुक्रवार) शुरु भएको छ ।

विद्यालयहरूमा शैक्षिक नतिजा सुधार तथा शैक्षिक वातावरणका लागि थालिएका कार्यक्रमहरूबाट विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र शीपको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । 

- Advertisement -

मेलामा विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । दुई दिने मेला शनिवार समापन हुने आयोजकले जानकारी दिएको छ ।

हेर्नुस् तस्वीरहरू

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments