19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकाठमाडौँबाट हेटौँडा जाँदै गरेको कारमा आगलागी

काठमाडौँबाट हेटौँडा जाँदै गरेको कारमा आगलागी


काठमाडाैँ : मकवानपुरको भीमफेदीमा गुडिरहेको कारमा आगलागी भएको छ।

कुलेखानी–भीमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतीय कारमा आगलागी भएको हाे। काठमाडाैँबाट हेटौँडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।

आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन। रासस

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments