20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकांग्रेस सांसद माया राई पक्राउ RD Creation

कांग्रेस सांसद माया राई पक्राउ RD Creation


काठमाडौं : प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन्।

सांसद राई शनिबार काठमाडौंको कपनबाट पक्राउ परेकी हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख तथा एसएसपी रमेश बस्नेतले सांसद राई कपनबाट पक्राउ परेको पुष्टि गरे। सांसद राईविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। यसपछि उनी पक्राउ परेकी हुन्।

उनी कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रकरणमा मुछिएकी थिइन्।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments