19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई


काठमाडौं : नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार खड्कालाई सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) अनुसार कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

सभापति देउवा स्वास्थ्योपचारका लागि आइतबार (आज) मात्रै थाइल्यान्ड प्रस्थान गरेका छन्। देउवाले आफू नफर्किन्जेलसम्मका लागि खड्कालाई कार्यवाहक तोकेको मुख्यसचिव पौडेलले जानकारी दिएका छन्।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments