19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियकांग्रेसमा कसैले भीम रावल बन्नु पर्दैन : गगन थापा

कांग्रेसमा कसैले भीम रावल बन्नु पर्दैन : गगन थापा


काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा कसैले भीम रावल बन्न नपर्ने बताएका छन्। आज बारा क्षेत्र नं. ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘प्रश्न पनि गर्नुपर्छ। कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न पाइन्छ। यहाँ फरक मत राख्न पाइन्छ, प्रश्न राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ। कसैले लिएर जाँदैन,’ उनले भने, ‘कोही भीम रावल बन्दैन। किनकि यो कांग्रेस हो। यो हाम्रो पार्टी हो, बाको पार्टी होइन।’

एमाले नेता भीम रावल फरक मत राखेकैले पार्टीबाट निलम्बित भएका थिए। रावलको दृष्टान्त दिँदै थापाले कांग्रेस एमालेभन्दा फरक दल भएको बताएका हुन्।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments