23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishआज फिदिममा जोन एण्ड दि लोकल्स लाइभ

आज फिदिममा जोन एण्ड दि लोकल्स लाइभ


Advertisement

Advertisement

Advertisement

- Advertisement -

Advertisement

पाँचथर । युवा पुस्ताका लोकप्रिय गायक जोन चाम्लीङ र उनको ब्याण्ड दि लोकल्सले आज पाँचथर सदरमुकाम फिदिममा लाईभ कन्सर्ट गर्दै छ । पूर्वी पहाडमा पहिलो पल्ट प्रस्तुती दिन लागेको जोन र उनको टिम फिदिम आईपुगेको छ । आयोजकले उनीहरुलाई फिदिममा स्वागत गरिसकेको छ । आज (सोमबार) बेलुका ८ बजे फिदिम माविको खेलमैदानमा उनको प्रस्तुती रहने छ ।
लाईभ कन्सर्टका लागि उत्कृष्ट साउण्ड र लाईट सहितको आर्कषक मञ्च बनाइएको आयोजकका सुजन मगरले जानकारी दिए । ‘हावा जस्तै मलाई उड्न मन छ’, ‘के गरु म तिम्रो हुनलाई’, ‘बटुल्न खोज्दै छु झरेका सपना’ जस्ता विभिन्न गीत उनका चर्चित गीत रहेका छन् । कन्सर्ट निधारीत समयमा सुरु हुने आयोजकको दाबि रहेको छ । ५ हजार दर्शले लाईभ कन्सर्ट हेर्ने आयोजकले अपेक्षा राखेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Advertisement




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments