19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियआइतबार २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

आइतबार २७ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं।

 नेपाली बजारमा सुनको भाउ आइतबार एकैदिन २७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ रहेको थियो । 

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १९ सय ५५ रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १९ सय ७० रुपैयाँ कायम रहेको थियो । 

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments