26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठसुगम पोखरेलको नयाँ गीत 'यति छिटो' सार्वजनिक

सुगम पोखरेलको नयाँ गीत ‘यति छिटो’ सार्वजनिक

काठमाडौं। नेपाली पप संगीतका लोकप्रिय गायक सुगम पोखरेलको नयाँ प्रेमिल गीत ‘यति छिटो’ शुक्रबार सार्वजनिक भएको छ। गीतमा जीवनका आत्मीय क्षण, प्रेमको मिठास र संगीतको सरलतालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

गीतका शब्दहरू सरल तर गहिरा र अर्थपूर्ण छन् ।

यसले प्रेम, सम्बन्ध र आधुनिक जीवनको गतिशीलताको भावनात्मक पक्षलाई आकर्षक रूपमा चित्रण गर्छ। म्युजिक भिडियोमा सुगमसँगै सविना राउतको अभिनय रहेको छ।
भूषण खरेलको शब्द र जेम्स प्रधानको संगीतमा तयार पारिएको यो गीतले श्रोताहरूको ध्यान आकर्षित गरेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments