25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियराजनीतिमा अडान र बफादारी कांग्रेस सभापति देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत

राजनीतिमा अडान र बफादारी कांग्रेस सभापति देउवाबाट सिक्नुपर्छ : महेश बस्नेत


काठमाडौँ : नेकपा (एमाले)का नेता महेश बस्नेतले राजनीतिमा अडान र बफादारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट सिक्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत बस्नेतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भेटौँ देउवालाई भेटेको प्रसंग निकाल्दै यस्तो बताएका हुन्। उनले भने, ‘राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नै पर्छ।’

उनले भने, ‘राजनीतिमा अडान र बफादारी भन्ने कुरा शेरबहादुर देउवाबाट सिक्नै पर्छ। प्रचण्डले भेटौँ न म प्रधानमन्त्रीको लागि नि:सर्त सपोर्ट गर्छु भन्दा जवाफ दिनुभएछ, “पहिले तपाईंसँग थिएँ, ओलीसँग भेटिनँ। अहिले ओलीसँग छु, तपाईंसँग भेटदिनँl” अब प्रचण्डको सत्ता फेर्ने मनको लड्डु घिउसँग खाने भए।’

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments