23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishयी हुन् ७७ जिल्लाका माओवादी इन्चार्ज, पाँचथरमा काे ?

यी हुन् ७७ जिल्लाका माओवादी इन्चार्ज, पाँचथरमा काे ?


काठमाडौँ । नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका इन्चार्ज तोकेको छ। आइतबार तल्लो तहमा पठाइएको परिपत्रअनुसार सबै जिल्लाका इन्चार्ज तोकिएको हो।

केन्द्रीय सदस्यलाई बेरोजगार नबनाउने योजना अनुसार जिम्मेवारी तोकेको नेताहरूले दाबी गरेका छन्। जसअनुसार काठमाडौंमा हिमाल शर्मा इन्चार्ज हुँदा भक्तपुरमा दिलीपकुमार प्रजापति बनेका छन्। यस्तै, ललितपुरमा हरि दाहाल दोहोरिँदा मकवानपुरमा विजय गौतमले जिम्मेवारी पाएका छन्।

यस्तै, रोल्पामा राजबहादुर बुढा इन्चार्ज बन्दा दाङमा निर्मल आचार्यलाई जिम्मेवारी दिइएको माओवादी केन्द्रका महासचिव देव गुरूङले पठाएको परिपत्रमा उल्लेख छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments