26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishमन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै | Nagarik News

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै | Nagarik News

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ।

बैठक शुक्रबार (आज) साँझ ८ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका हुन्।

आज तीनकुने केन्द्र बनाएर राजावादीहरूले प्रदर्शन गरेका थिए। त्यहाँ केही घर तथा गाडीहरूमा आगजानी गरिएका छन्।

ती विषयबारे सरकारको धारणा सार्वजनिक गर्न र आवश्यक निर्णय लिन मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।

- Advertisement -

प्रकाशित: १५ चैत्र २०८१ १७:५६ शुक्रबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments