25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठप्रचण्ड देशका सबैभन्दा ठुला लुटेरा हुन् : प्रधानमन्त्री ओली

प्रचण्ड देशका सबैभन्दा ठुला लुटेरा हुन् : प्रधानमन्त्री ओली


दाङ ( बखस ); प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड देशकै सबैभन्दा ठुला लुटेरा भएको टिप्पणी गरेका छन् । एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

´देशका सबैभन्दा ठुला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका छन् ।` प्रधानमन्त्री ओलीले भने,-´भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुदैन् । म पनि प्रधानमन्त्री छु । मसँग त छैन् ।` देश अर्थतन्त्र खोक्रो माओवादीले बनाएको दावी गर्दै ओलीले अर्थमन्त्र एमालेले बनाउने दावी गरे ।

माओवादी विदेशी इशारामा चल्ने गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले भने,´विदेशी इशारामा काम गर्ने किनारा लाग्छन् । किनारा लगाइन्छ ।`

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments