समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन्। रासस
प्रकाशित: २७ चैत्र २०८१ ११:१० बुधबार