26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishतारिख बुझ्न रास्वपा सभापति लामिछाने पोखरामा

तारिख बुझ्न रास्वपा सभापति लामिछाने पोखरामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तारिख बुझ्न पाखेरा पुगेका छन्।

लामिछाने आइतबार तारिख बुझ्न कास्की जिल्ला अदालतमा उपस्थित भएका हुन्।

पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए ।

यसैगरी काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनको सहारा चितवन सहकारीमा ठगी प्रकरणमा पनि उनी धरौटीमा रिहा भएका थिए ।

- Advertisement -

प्रकाशित: २५ फाल्गुन २०८१ ११:३४ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments