29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियजीतको मुखमै पुगेर नेपाल पराजित

जीतको मुखमै पुगेर नेपाल पराजित


काठमाडौं : हङकङमा जारी चार देशीय टि–२० सिरिजको फाइनलमा नेपाल जीतको मुखमै पुगेर हारेको छ । बसिर अहमदले सानदार ब्याटिङ गर्दै ८० रन बनाएपछि र नन्दन यादवले १० औं नम्बरमा ब्याटिङ गर्दै तुफानी इनिङ खेलेर अन्तिम ओभरमा केवल ५ रन चाहिएको अवस्थामा पुगेको भए पनि नेपाल अन्ततः अलआउट भयो ।

फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको हो । कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल अगावै १७१ रनमा अलआउट भएपछि जित नजिक पुगेर पनि चुकेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

- Advertisement -

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments