29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठजनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन RD Creation

जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन RD Creation


पाँचथर ।राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा भूमिका सुब्बा चयन भएकी छिन् ।महासङ्घको बुधबार सकिएको नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बालाई अध्यक्षमा चयन गरेको हो । सुब्बा यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिइन् ।

यस्तै उपाध्यक्ष अशोक राई र नमूना शर्मा।, महासचिवमा आरसी नेउपाने चयन भएको बताइएको छ ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments