25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठगायक डोलराज न्यौपानेको "के हो नि प्रभु यो चाल" भजन गीत बजारमा

गायक डोलराज न्यौपानेको “के हो नि प्रभु यो चाल” भजन गीत बजारमा

आर डि क्रीएशन/ २७ जनवरी, कुवेत। लामो समयदेखी कुवेतलाइ कर्मथलो बनाउँदै सांगितिक आकाशमा एउटा चम्किला तारा बन्न सफल लोक दोहोरी गायक डोलराज न्यौपानेको भजन गीत बजारमा आएको छ। प्रवासमा रहेर पनि सांगीतिक क्षेत्रलाइ निक्कै समय खैचिँदै आएका गायक न्यौपानेले कुवेतमा रहेरै थुप्रै हिट गीतहरु दर्शक श्रोताहरुलाइ दिइसकेका छन। भखरै मात्रै उनको आफ्नै संगितमा आफ्नै स्वरमा भजन गीत “श्रीकृष्ण गोपाल के हो नि प्रभु यो चाल” गीत बजारमा ल्याएका छन। यो गीतमा सरिता न्यौपानेले लेडिज भोकल गरेकी छन।

यश गीतका शब्द बिष्णु पान्डेले लेखेका हुन भने यो गीतको भिडियोमा कलाकारहरु रोमा न्यौपाने, सविन भन्डारी र मनिषा डोटेललाइ देख्न सकिन्छ। अडिट प्रकाश धमलाले गरेको यश गीतमा क्यामेरा सुरेश श्रेष्ठले गरेका छन भने निर्देशन स्मृति तिमल्सिनाले गरेकी छन।

गीत्को भिडियो हेर्नुहोस!

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments