25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियओलीपछिको भाग खान देउवाको यस्तो रणनीति

ओलीपछिको भाग खान देउवाको यस्तो रणनीति



देउवाको आग्रहपछि ११ भाई नेताहरू २०८३ साउनबाट महाधिवेशनको प्रक्रिया शुरु गर्न तयार भए । महाधिवेशनको प्रक्रिया २०८३ साउनमा शुरु गर्न वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्नुपर्छ । काँग्रेस विधानमा पार्टीको केन्द्रिय समितिलगायत सबै समितिको कार्यकाल ४ वर्ष हुने व्यवस्था छ । कारण देखाएर  काँग्रेस केन्द्रिय समितिले कारण देखाएर एक वर्ष थप्न सक्छ । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments