26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियइरानको बन्दरगाह विस्फोटमा हालसम्म १८ जनाको मृत्यु, ८०० जना घाइते RD Creation

इरानको बन्दरगाह विस्फोटमा हालसम्म १८ जनाको मृत्यु, ८०० जना घाइते RD Creation


काठमाडौं : दक्षिणी इरानको बन्दर अब्बास शहरको शाहिद राजाई बन्दरगाहमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने ८०० जना घाइते भएका छन्। प्रशासनले यो जानकारी दिएको छ।

यो विस्फोट शनिबार बिहान भएको थियो। विस्फोट यति शक्तिशाली थियो कि नजिकैका कार्यालयहरूका झ्यालहरू फुटेका थिए।

घटनास्थलबाट धेरै तस्बिर र भिडियोहरू बाहिर आएका छन्। मानिसहरू दौडिरहेको र धेरै मानिसहरू सडकमा घाइते अवस्थामा लडिरहेको देख्न सकिन्छ। शाहिद राजाई इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाह हो।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments