19.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishवनमन्त्री ऐनबहादुर शाही बेलायत प्रस्थान

वनमन्त्री ऐनबहादुर शाही बेलायत प्रस्थान

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन्।

उनी बेलायतको राजधानी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन बुधबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन्।

कार्यक्रम सम्पन्न गरी उनी आगामी चैत ३ गते स्वदेश फर्कने कार्यतालिका छ।

प्रकाशित: २८ फाल्गुन २०८१ २३:०० बुधबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments