23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglish'म कसैको विरोधी होइन'

'म कसैको विरोधी होइन'

नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले आफू कसैको विरोध नभएको बताएका छन्।

‘म कसैको विरोधी होइन,’ उनले मङ्गलबार (आज) साँझ सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले आफूलाई मुलुक र जनता पक्षको दाबी गरेका छन्। ‘मुलुक, जनता, जनजीविका र हाम्रा सभ्यताको पक्षको हुँ,’ उनले थप भनेका छन्, ‘मेरा विमति र असहमति विचारमा र प्रवृत्तिमा हो, व्यक्तिमा होइन।’

- Advertisement -

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments