20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishपेट्रोल र मट्टीतेलमा तीन रुपैयाँ घट्यो

पेट्रोल र मट्टीतेलमा तीन रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो।

बैठकले पेट्रोल र मट्टीतेलमा तीन रुपैयाँ घटाएको हो।

प्रकाशित: २ वैशाख २०८२ २०:११ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments