20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियपक्राउ पुर्जी जारी भएपछि पूर्वप्रदेशप्रमुख अहिराज फरार

पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रदेशप्रमुख अहिराज फरार


काठमाडौं : मधेस प्रदेशका पूर्वप्रदेशप्रमुख राजेश झा अहिराज फरार भएका छन्।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेपछि अहिराज फरार भएका हुन्। उनीविरूद्ध २५ वर्षकी महिलाले बलात्कार आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।

त्यसबारेमा थप अनुसन्धानका लागि महिला सेलले पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। उनको खोजी र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments